नयाँ प्रधानमन्त्रीको निर्वाचन वैशाख २१ गते, उम्मेदवारी दर्ता भोलि

काठमाडौँ । नयाँ प्रधानमन्त्री चयनका लागि यही जेठ २१ गते बिहान ११ बजे व्यवस्थापिका–संसद्मा निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको छ । सभामुख ओनसरी घर्तीले आज राजनीतिक दलका नेताहरुसँगको छलफल र कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सो दिनका लागि निर्वाचनको मिति तोकेकी हुन् । प्रधानमन्त्री पुष्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेससँगको सत्ता साझेदारीबमोजिम यही जेठ १० गते … Continue reading नयाँ प्रधानमन्त्रीको निर्वाचन वैशाख २१ गते, उम्मेदवारी दर्ता भोलि